.
जनकपुर –
नागरिकता मुद्दामा दोषी ठहर भएका रवि लामिछानेको नाम गृहमन्त्रालयले वेभसाइटबाट हटाएको छ।
शुक्रबारको सर्वोच्च अदालतको आदेशसँगै लामिछानेको सांसद पद खारेज भएपछि उनले मन्त्रीपदबाट राजीनामा दिएका थिए।
.
लगत्तै मन्त्रालयले उनको नाम गृह मन्त्रीबा हटायो तर पूर्वमन्त्रीको सूचीमा राखेको छैन।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट चितवन–२ बाट निर्वाचित लामिछाने गत पुस ११ गते उपप्रधान एवं गृहमन्त्रीको रुपमा शपथ लिएका थिए।

.
.
.
.
.
