ad
जनकपुर ।
सप्तरी निर्वाचन क्षेत्र नं. २ मा जनता समाजवादी पार्टी जसपाले मतगणना स्थगित गर्न माग गरेको छ ।
जसपाका उम्मेदवार नारायाण प्रसाद यादवले मतपेटिकाहरुमा भएको सिल भेरिफिकेसन नभएसम्मका लागि मतगणना स्थगित गर्न माग गरेका हुन् ।
जबजस्ती गणना गरिए त्यसपछि हुने घटनाको जिम्मेवारी आफ्नो पार्टीले नलिने यादवद्वारा हस्ताक्षरित निवेदनमा भनिएको छ ।

Ad
ad
Ad
Ad
Ad
Ad
Ad