जनकपुर ।
धनुषामा बोलबमको अवसरमा बिधालयमा सशस्त्र प्रहरीको सुरक्षामा आरकेस्ट्रा प्रोग्राम गरेको छ ।
गणेशमान चारनाथ नगरपालिकाको बरम्झिया स्थित रहेको श्री माध्यमिक बिधालयमा आरकेस्ट्रा कार्यक्रम आयोजन भएको छ ।
बोलबमको अवसरमा आरकेस्ट्रा नाच आयोजना माध्यमिक बिधालयमा नै भएको छ । आयोजना भएको आरकेस्ट्राभन्दा केहि पर मात्र प्रहरीचोकी पनि छ ।
समाजमा विकृति फैलाउने अश्लील गीतमै नृत्य भइरहँदा सबैला नगरपालिका र गणेशमान चारनाथ नगरपालिकाको बीचमा पर्ने सशस्त्र प्रहरीको सुरक्षामा आरकेस्ट्रा प्रोग्राम भएको एक स्थानीयले भिडियो पठाएको छ । भिडियो स्रोतको लागि राखेको छ ।
आरकेस्ट्राले अपराधिक घटना बढाएको भन्दै धनुषा जिल्ला प्रशासन कार्यालयले हरेक वर्ष बिज्ञप्ती निकाले पनि यसमाथि प्रतिबन्ध लगाएको छैन ।
ad
Ad
Ad
Ad
Ad