जनकपुर –
जनकपुरमा चलिरहेको स्कुटरमा आगो लागेको छ । करिब साझ ७:४५ मिनेटमा आगो लागेको थियो ।
जनकपुर उपमहानगरपालिका वडा नं. १६ मा स्कुटरको नम्बर जलेर खरानी भएको चल्दा चल्दै आगो लागेको हो । कपलेसर जाने बाटो ( रेल टराइक) को छेउमै चल्दा चल्दै स्कुटरमा आगो लागेको हो ।
चलिरहेको स्कुटरमा आगो लागेपछि सवारले साइड लगाएर आगो निभाउने प्रयास गरेका थिए । मोटरसाइकलमा आगो दन्कीरहदा आसपासमा रहेका मानिसले भने निभाउन सहयोग गरेन । स्कुटर चलेर नष्ट भइसकेको हो ।
चर्को गर्मीले तातिएकोले आगो लागेको अनुमान गरिएको छ ।
थप आउन बाकी...
ad
Ad
Ad
Ad
Ad
Ad