.
जनकपुर ।
धनुषामा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रु गम्भीर घाइते भएका छन ।
धनुषाको सबैला नगरपालिका ६ गोबिन्दपुरको डिहबार मन्दिर नजिकै आज बेलुकी पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकलसमेत पल्टिदा एक महिलाको अवस्था गम्भीर भएको भएको छ। चालक घाईते भएका छन्।
.
महिलाको खुट्टा भाचिएको र टाउकोमा चोट लागेका छन भने चालक सिकिस्त अवस्थामा छन ।
बिहीबार बेलुका करिब ३ बजे, बा ६१ प ३६३३ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाईते भएका महिला र चालकलाई उपचारको लागि जनकपुरको प्रादेशिक अस्पतालमा लगिएको एक स्थानीयले जनाएको छ।
महिला र चालकको नाम र ठेगान खुलेको छैन !
थप आउन बाकी !
.
.
.
