ad
जनकपुर ।
सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा जनमत पार्टीका सीके राउतले अग्रता कायमै राखेका छन् ।
पछिल्लो मतपरिणाम अनुसार जनमत पार्टीका उमेदवार सीके राउतले १९ सय १२० मत पाएका छन् ।
जनता समाजवादी पार्टीका उमेदवार उपेन्द्र यादवले ९ हजार ६३७ मतसहित प्रतिस्पर्धामा छन् ।
लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले ३ हजार ९३२ मत पाएका छन् ।
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad