.
जनकपुर ।
मकवानपुरको रामधुनी सिमसारमा घाँस काट्न गएकी एक महिला बाघको आ-क्रमणमा परेर घाइते भएकी छिन् ।
हेटौंडाको रामधुनीकी ५७ वर्षीय मइतीकुमारी बयलकोटी रहेको प्रहरीले जनाएको छ । ढाड, निदार र ओठमा चोट लागेकी उनको हेटौंडामा उपचार भइरहेको छ ।
उक्त क्षेत्रमा केही दिनदेखि घरपालुवा जनावर बाख्रा, सुँगुरगाई निरन्तर बाघले आ-क्रमण गरिरहेको स्थनीयबासिन्दाले बताएका छन् ।
.
.
.
.
.
.
