ad
जनकपुर ।
धनुषा क्षेत्र नम्बर १ मा अवस्थ तनावग्रस्त भएको छ । मतगणना स्थल बाहिर कर्याकर्ताले नारा बाजि गरेपछि तनाव भएको छ ।
रेडियो धनुषको पत्रकार मुकेश ठाकुरले जानकारी दिए ।
असन्तुष्ट पक्षले नारा बाजि र बिबादास्पद गरेका छन् । मतगणना स्थलमा विवाद भएपछि मतगणना स्थगित गरिएको छ । गणना स्थगित भएपछि धनुषा क्षेत्र नं १ मा नाराबाजी भइरहेको छ ।
यता धनुषा निर्वाचन क्षेत्र नं १ स्थित विवाद समाधान गर्न उम्मेदवारहरु छलफलमा बसेका हुन् । समर्थकहरु लाई शान्ति पुर्ण वातावरण बनाउन बिनोद यादव र दिपक यादव पार्टी प्रतिनिधिको तर्फबाट आग्रह गरेका छ्न ।
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad