ad
जनकपुर ।
सप्तरी क्षेत्र नं. २ मा जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउत जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवभन्दा दुई हजार ७२७ मतआन्तरले अगाडि छन् ।
अहिलेसम्मको मतगणनामा राउतले पाँच हजार ४३ मत प्राप्त भएको गरेका छन् ।
त्यस्तै, यादवले दुई हजार ३१६ मत प्राप्त गरेका छन् । लोकतान्त्रिक वाम गठवन्धनका जयप्रकाश ठाकुरले एक हजार १८ मत प्राप्त गरेका छन् ।
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad