ad
जनकपुरधाम-
धनुषा क्षेत्र नम्वर १ मा चार सय मतगन्दा जसपा उम्मेदवार दीपक कार्की अगाडी देखिएका छन् ।
एमालेसँग गठबन्धन गरेका जसपा उम्मेदवार कार्कीले ११८ मत ल्याउँदा राप्रपाका मनोज मल्ल ठकुरीले १०९ मत पाएका हुन् ।
सत्ता गठबन्धनका उम्मेदवार माओवादी नेता मातृका प्रसाद यादव भने मात्र ८७ मत पाएर तेस्रो स्थानमा छन् ।
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad