ad
जनकपुर ।
कैलालीको अत्तरियामा अज्ञात समूहले गो ली चलाउँदा २ जना घाइते भएका छन् ।
आइतबार साँझ साढे ६ बजे मोटरसाइकलमा आएका नचिनेका मानिसहरुले गो ली चलाउँदा दुई जना घाइते भएको इलाका प्रहरी कार्यालय कैलाली अत्तरियाका डीएसपी रविन्द्र पाण्डेले जानकारी दिए ।
डीएसपी रविन्द्र पाण्डेका अनुसार न्यू घोडाघोडी सुनचाँदी पसलका सञ्चालक ३१ वर्षीय विकास गौतम र थप एक जना घाइते भएका छन् ।
उनीहरुको अस्पतालमा उपचार भइरहेको छ भने गो ली चलाउनेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
Ad
Ad
Ad
Ad
Ad
Ad