जनकपुर ।
नेकपा एमालेले नागरिकता नेपालीलाई मात्र प्रदान गरिने बताएको छ ।
एमालेले सोमबार घोषणापत्र सार्वजनिक गर्दै सरकार बनेको एक महिनाभित्र वंशजका आधार नागरिकता दिने बताएको हो ।
एमालेले ६ महिनाभित्र नागरिकता सम्बन्धी समस्या हल गरिने घोषणापत्रमा उल्लेख गरेको छ ।
यस्तै एक वर्षभित्र राष्ट्रिय परिचयपत्र वितरण गरिने एमालेले बताएको छ ।
Ad
Ad
Ad
Ad
Ad
Ad