Ad
जनकपुर ।
धनुषाको सबैला नगरपालिका ३ स्थित मैदानमा कुस्ती (पहलमानी) सुरु भएको छ ।
बडादशैंको कुस्ती (पहलमानी) खेलमा धनुषाधाम नगरपालिका ३ (सोनापुर) का राजु सदा विजयी भएका छन्।
बडादशैंको मेलामा सबैला नगरपालिकाको खुल्ला मैदानमा कुस्ती आयोजित खेलमा बुधबार सदा बिजय भएका हुन्।
कुस्ती खेलाडी सदा दलित समुदायबाट हुन्न। उनी जिल्लाको धेरै ठाउँबाट समेत बिजय भएको छ ।
बिजयको उपहारमा हनुमानको गद्दा र ५००० नगदसहित पुरस्कार मेला कमिटीले दिएको छ ।




