जनकपुर :
जनकपुरधाममा ट्राफिक प्रहरी घरेलु समान्य वि वाद मिलाउन पनि बर्दीमै पुग्ने गरेको पाइएको छ । त्यसमा पनि दबंग स्टाइलले ।
दुई छिमेकी बिच भएको समान्य वि वादका क्रममा कुनै एक व्यक्तिको पक्षमा गु ण्डाशै लीमा ट्राफिक प्रहरीका वरिष्ठ सई राजिव तिवारी बर्दीमै एकजना स्थानियलाई ध म्की मात्र दिएनन गलहथ्थी दिएर एक वृद्वलाई ल छारपछार समेत गरेका छन् ।
जनकपुरधाम वडा नं. २ मा घर बनाई रहेका बेचन साहको घरमा मजदुरहरुले काम गर्ने क्रममा स्थानिय आलोक ठाकुर मेरो शरिरमा सिमेन्ट फालिएको भन्दै सई तिवारीलाई बोलाएर गा ली बे जती तथा लछार पछार गर्दै पि टपाट समेत गरेको पिडित साहले बताएका छन् ।
दृश्यमा सई तिवारीले भनिरहेका छन, ‘उस्ले सक्दैन तर म तलाई अतरीमा हात हालेर निकालि हाल्छु ।’
सुरुमा समान्य देखिएका सई तिवारी पछि तुरन्त यति आ क्रोसित भएका छन कि उनी साहको गर्दनमा हात हालेर बेस्सरी ध केल्दै लगेका छन् ।
उनको आ क्रोसको सिमा छैन । यस विषयमा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरिक्षक चन्द्र भुषण यादवले त्यस्तो वि वादमा ट्राफिक प्रहरी पुग्न नहुने बताउदै घटनाको विषयमा आफु बुझेपछि मात्र बताउन सकिने बताए ।
सभार: एसपी रिपोर्टर
ad
Ad
ad