.
जनकपुर :
भारतको ओडिसा राज्यका स्वास्थ्यमन्त्री नव दासमाथि गो-ली प्र-हार भएको छ।
एक कार्यक्रममा सहभागी हुने क्रममा अ-ज्ञात समूहले स्वास्थ्यमन्त्रीमाथि गो-ली प्र-हार गरेको बताइएको छ।
दासको छातीमाथि गो-ली लागेको र उनको अवस्था गम्भीर रहेको भारती सञ्चारमाध्यमले जनाएका छन्। उनलाई अस्पतालमा उपचार भइरहेको छ।
.
भारतीय सञ्चारमाध्यमका अनुसार दासमाथि चार राउण्ड गो-ली प्र-हार भएको हो। उनीमाथि योजनावद्ध आ-क्रमण भएको अनुमान गरिएको छ।
प्रहरी अधिकारीका अनुसार ब्रजरानगरमा कार्यक्रममा सहभागी हुने क्रममा उनीमाथि एएसआई गोपाल दासले गो-ली प्र-हार गरेको हो।
घटनबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
.
.
.
.
