जनकपुरधाम, ब्राहबिघा स्थित TVS बिक्रेता अर्यन अटोमोबाइल्सले आफ्नो ग्राहकहरुका लागि "नयाँ युगको आरम्भ" योजना ल्याएको छ, जस अन्तर्गत TVS सवारी साधन खरिद गर्दा आकर्षक छुट र पुरस्कारको व्यवस्था गरिएको छ। यसै योजना अन्तर्गत मनोज चौधरीले रु १ लाख जित्न सफल भएका छन्।
यस योजनामा ग्राहकहरुले सवारी साधन खरिद नगर्दा रु ५,००० सम्मको छुट पाउनुका साथै रु १ लाखसम्म नगद पुरस्कार जित्न सक्ने अवसर रहेको छ। चौधरीले यो योजना मार्फत ठूलो पुरस्कार जितेपछि स्थानीय स्तरमा योजना प्रति चासो बढेको छ। अर्यन अटोमोबाइल्सका संचालक राम बालक महतोले यो योजना दशैं तिहार विशेष अफरको रुपमा आएको बताउँदै आगामी दिनमा थप ग्राहकलाई फाइदा पुग्ने अपेक्षा व्यक्त गरेका छन्।
यस अवसरमा TVS का ग्राहकहरुले आजै TVS नेपालको वेबसाइट मा गई योजना बारे थप जानकारी लिन सक्नेछन्।