.
जनकपर।
धनुषाको जनकपुर उपमहानगरपालिका –४ कटैया चौरीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृ त्यु भएको छ।
कुकुरलाई बचाउने क्रममा गएराति ११ बजे ज ७ प ५२३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएको थियो।
.
दुर्घटनामा गम्भीर घाइते भएका धनुषाकै मुखियापट्टीका ४४ वर्षीय विजय कुमार साहको जनकपुर स्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा आज बिहान पौने ४ बजे मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ।
.
.
.
.
