.
जनकपुर ।
जिल्लाको वीरेन्द्रनगर नगरपालिका १० स्थित इत्राम खोला पुलमा एक युवक झु-न्डिएको अवस्थामा मृत भेटिएका छन्।
.
मृतक हुम्लाको अदानचुली गाउँपालिका ३ का २४ वर्षका मिलन बुमी रहेको प्रहरीले जनाएको छ।
.
उनी वीरेन्द्रनगर १० मा बस्दै आएका थिए। यो घटनाका बारेमा थप अनुसन्धान भइरहेको सुर्खेत प्रहरीले जनाएको छ।
.
.
.