ad
जनकपुर ।
सिरहामा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ ।
मिर्चैया नगरपालिका–७ फुलबरियामा मोटरसाइकल पल्टिदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय प्रवीण तिवारी रहेका छन् ।
मंगलम अस्पतालबाट थप उपचारको लागि फुलकुमारी मेमोरियल अस्पताल लैजाने क्रममा तिवारीको बाटोमै मृत्यु भएको सिरहा प्रहरीले जनाएको छ ।
ad
Ad
Ad
Ad
Ad