ad
जनकपुर :
सर्लाही क्षेत्र न २ मा नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव विजयी भएका छन्।
उनले लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलाई २ हजार ११ मतले पराजित गरेका हुन्।
यादवले २३ हजार ५२९ मत ल्याएका छन् भने महतोले २१ हजार ५१८ मत ल्याएका छन्।
यादव यस क्षेत्रका निवर्तमान प्रतिनिधिसभा सदस्य हुन् भने राजेन्द्र महतो धनुषा ३ बाट यसअघि चुनाव जितेका थिए।
Ad
Ad
Ad
Ad
Ad
Ad