ad
जनकपुर ।
महोत्तरी–१ मा एमालेले अग्रता कायमै राखेको छ । आइतबार बिहान प्राप्त मत परिणामअनुसार एमालेका लक्ष्मी महतोले २२,८७५ मत ल्याएका छन् ।
उनलाई पछ्याइरहेका माओवादी केन्द्रका गिरिराजमणि पोखरेलले २२,२४७ मत ल्याएका छन् ।
पोखरेले महतोभन्दा ६२८ मतले पछाडि छन् ।
आइतबार बिहान ३:२० को मत परिणामअनुसार पोखरेल ३५७ मतले पछाडि थिए ।
Ad
Ad
Ad
Ad
Ad
Ad