ad
जनकपुर ।
नेकपा एमाले र जनता समाजवादी पार्टीबिच आंशिक क्षेत्रमा चुनावी तालमेल भएको छ ।
तालमेल नभएका ठाउँमा दुवै दलले मित्रवत् प्रतिस्पर्धा गर्ने भएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादवबीच भएको सहमति अनुसार यी क्षेत्रमा तालमेल हुनेछ ।
जस अनुसार जसपाले प्रदेश तर्फ १७ सीट पाएको छ ।
Ad
Ad
Ad
Ad
Ad

