ad
जनकपुर ।
जनमत पार्टीका अध्यक्ष डा. सीके राउत विजयी भएका छन् ।
राउत सप्तरी निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन् ।
बुधबार सार्वजनिक अन्तिम मतपरिणामानुसार उनले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई १८ हजार ६३ मतको फराकिलो अन्तरले पराजित गरे । राउतले ३५ हजार ४२ मत ल्याए ।
उनका निकटतम प्रतिद्वन्द्वी यादवले १६ हजार ९७८ मत पाए ।
Ad
Ad
Ad
Ad
Ad