ad
जनकपुर ।
सप्तरीमा प्रदेशसभा तर्फ जनमत पार्टीले पहिलो जित निकालेका छन् ।
सप्तरी २ को ‘ख’ मा जनमत पार्टीका महेश प्रसाद यादव १३ हजार ३ सय २५ मत ल्याएर निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका उमेश कुमार यादवले ७ हजार २३ मत ल्याए ।
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad