ad
जनकपुर ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९ कर्रापुल नजिकै अज्ञात व्यक्तिको च क्कु प्र हारबाट बुधबार राति एक युवक गम्भीर घाइते भएका छन् ।
स्थानीय २८ वर्षीय अजित लामा च क्कु प्र हारबाट घाइते भएका प्रहरीले जनाएको छ ।
च क्कु प्र हार गर्ने युवक भने फरार रहेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार घाइते लामाको हेटौंडा अस्पतालमा प्राथमिक उपचारपछि भरतपुर रिफर गरिएको छ ।
लामालाई चक्कु प्रहार गर्ने व्यक्तिको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । च क्कु प्र हार गर्नेको पहिचान भने भएको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।
ad
Ad
Ad
Ad
Ad
Ad