ad
जनकपुर -
महोत्तरीको भंगहा नगरपालिका– ८ मा हिंसा भड्किएको छ । प्रहरीले बल प्रयोग गर्दा कयौं मुस्लिम घाइते भएको छ ।
हिन्दु सम्राट सेना नाम गरेको एक संगठनले निकालेको र्यालीको क्रममा हिंसा भड्किएको हो ।
स्थितिलाई नियन्त्रणमा लिन बल प्रयोग गर्नु परेको जिल्ला प्रहरी कार्यालयका प्रहरीले जनाएका छन् । प्रहरीले एक दर्जन राउन्ड हवाइ फायरसमेत गरेको छ ।
अहिले घटनास्थलमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
आज साझ ३ बजे देखि कार्फु लगाएको छ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
ad
Ad
Ad
Ad