ad
जनकपुर ।
जनता समाजवादी पार्टी (जसपा)का निवर्तमान प्रदेश सांसद लोकतान्त्रिक समाजवादी पार्टी प्रवेश गरेका छन् ।
०७४ मा महोत्तरी ४ (क) बाट निर्वाचित सांसद कौशल यादव लोसपामा प्रवेश गरेका हुन्।
संविधान सभा सदस्य समेत रहेका यादवले लोसपाको पार्टी कार्यालयमा आज आयोजित एक कार्यक्रमका बीच पार्टीमा प्रवेश गरे ।
त्यस्तै एमाले महोत्तरीका पूर्व अध्यक्ष बिनोद कुमार साह लगायतका नेताहरु पनि लोसपा प्रवेश गरेका छन् ।
Ad
Ad
Ad
Ad
Ad