जनकपुरधाम ।
जनकपुरधामको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा आज (आइतबार) बिहानदेखि खोइँछ भराई सुरु भएको छ ।
राजा जनककी कुल देवी भनिएकी राजदेवी मन्दिरमा आज बिहानैदेखि खोइछ भराई सुरु भएको महावीर युवा कमिटीले जनाएको छ ।
सौभाग्यवती एवं सन्तानको कामना गर्दै महिलाहरु ‘खोइँछ’ (पोल्टा) भर्ने विधि सम्पन्न गर्नेगर्दछन् ।
ad
Ad
Ad
Ad
Ad
Ad
Ad