जनकपुर ।
जनकपुरधामको रत्न सागर पोखरिमा एक युवक मृत्यु अवस्थामा फेला परेको छ।
स्थानीय अनुसार अन्दाजी १८ वर्षको युवक जनकपुरधाम उपमहानगरपालिका वडा ८ पिराडि टोल बस्ने कमल मुखिया रहेको एक स्थानीयले भने ।
घटनाको थप अनुसन्धान प्रहरीले भाईरहेको र
बिस्तृत विवरण आउन बाकी ।
ad
Ad
Ad
Ad
Ad
Ad
Ad