जनकपुर ।
काठमाडौंको नयाँ बानेश्वरमा बिजुलीको पोलमा आगलागी भएको छ ।
आज बिहान ८ : २० बजे बिजुलीको पोलमा रहेका तारमा आगलागी भएको हो ।
स्थानीयले आगो नियन्त्रणमा लिन नसकेपछि काठमाडौं महानगरको दमकल बोलाइएको थियो । केही समय अगाडि दमकल पुगेसँगै आगो नियन्त्रणमा लिएएको छ ।
ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad