+

ताजा अपडेट +

ट्रेन्डिङ +

न्यूज डेस्क

लेखक बाट

सुरक्षित सीमा सुरक्षित जीवन अभियान

कोशी । “सुरक्षित सीमा सुरक्षित जीवन” अभियान अन्तर्गत मोरङको रंगेली नगरपालिका–४ स्थित श्री गणेश माध्यमिक विद्यालयमा जेष्ठ नागरिकहरूलाई लक्षित गर्दै...

२०८२ जेष्ठ २७, मंगलवार ०९:२६
0

मधेशमा कांग्रेस नेतृत्वमा छिट्टै सरकार बन्छ : पुर्वप्रधानमन्त्री देउवा

धनुषा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्ने बताएका छन् । पार्टीको मधेश प्रदेश कार्यालय...

२०८२ जेष्ठ २३, शुक्रबार १४:०५
0

RCB को जितमा खुसी मनाउने क्रममा भागदौड, कम्तीमा १० जानाको मृत्यु

काठमाडौं । बेङ्गलुरुको चिन्नास्वामी स्टेडियमबाहिर भागदौड मच्चिँदा कम्तीमा दशजनाको मृत्यु भएको छ । थुप्रै घाइते भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्...

२०८२ जेष्ठ २१, बुधबार १९:३९
0

१७५ यात्रु बोकेर ४००० फिट माथि उडिरहेको विमानमा गिद्ध ठोकिएपछि…

एजेन्सी । सोमबार इन्डिगोको एउटा जहाज राँचीमा आपत्‌कालीन अवतरण गरिएको छ। अधिकारीहरूले सोमबार (जुन २, २०२५) राँची जाँदै गरेको इन्डिगोको...

२०८२ जेष्ठ २१, बुधबार ०९:४६
0

बसपार्कमा यातायात व्यवसायी र प्रहरीबीच तनाव

काठमाडौं– जडीबुटीस्थित अरनिको बसपार्कमा यातायात व्यवसायीले सार्वजनिक यातायातले बन्दको समयमा यात्रु बोकेको भन्दै रोक्ने र यात्रु झर्ने गरेपछि प्रहरीले हस्तक्षेप...

२०८२ जेष्ठ २०, मंगलवार १९:२२
0

जनकपुरमा पनि सार्वजनिक यातायात बन्दको असर देखियो

जनकपुर— देशव्यापी रुपमा आह्वान गरिएको सार्वजनिक यातायात बन्दको प्रभाव जनकपुरमा समेत देखिएको छ। बिहानैदेखि मधेस प्रदेशको राजधानी जनकपुरका प्रमुख सडकहरूमा...

२०८२ जेष्ठ १९, सोमबार ०९:४१
0

भोलि उपत्यका बन्द गर्ने राजावादीको घोषणा

काठमाडौं । राजावादी समूहले भोलि (जेठ १९ गते) उपत्यका बन्द गर्ने घोषणा गरेका छन् । राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त...

२०८२ जेष्ठ १८, आईतवार २०:४५
0

कोटेश्वर, बल्खु र सिफल क्षेत्रमा निषेधाज्ञा

काठमाडौं । काठमाडौंको कोटेश्वर, बल्खु र चाबहिलस्थित सिफल चौर क्षेत्रमा निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले विज्ञप्ति...

२०८२ जेष्ठ १८, आईतवार २०:०४
0

भोलिदेखि देशभरका सार्वजनिक यातायात अनिश्चितकालीन बन्दको घोषणा

काठमाडौँ । यातायात व्यवसायीले सोमबारदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् । ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा...

२०८२ जेष्ठ १८, आईतवार १९:०१
0

कमल थापा भेट्न पुगेका सांसद दीपक सिंहलाई प्रहरीले भित्र थुनिदियो

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेट्न पुगेका सांसद दीपक सिंहलाई प्रहरीले भित्रै थुनिदिएको छ । भद्रकालीस्थित प्रहरी परिसरमा...

२०८२ जेष्ठ १८, आईतवार १८:५५
0