जनकपुरधाम ।

दलितको भोज खाएको भन्दै महोत्तरीको एक परिवार सामाजिक बहिस्करणमा परेको छ । महोत्तरीको सोनमा गाउँपालिका ४ खेसराहका भिखारी महतोको परिवारलाई ‘अछूत’ भन्दै समाजले बहिस्कार गरेको हो ।

महतोले गत पुस १९ गते गाउँकै शुभनारायण राम (चमार)को घरमा भोज खाएका थिए । तेस्रो सन्तानको रुपमा छोरा पाएको खुसीमा (छ दिनमा हुने छठ