.
जनकपुर :
नुवाकोटको दुप्चेश्वरमा एउटा जीप दुर्घटना भएको छ।
दुप्चेश्वर गाउँपालिका–३ दोरदोरे खोल्सामा जीप दुर्घटना हुँदा त्यसमा रहेका चार जना घाइते भएका जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
.
दुप्चेश्वर-६, समुन्द्रटारबाट राउतबेंसीतर्फ डोजरका लागि इन्धन बोकेर जाँदै गरेको बा१४च ५६८४ नम्बरको बोलेरो दुर्घटनामा भएको हो।
नुवाकोट प्रहरीका अनुसार दुई जनाको तादी गाउँपालिका-३ को खरानीटार अस्पताल र दुई जनाको काठमाडौं मा उपचार भइरहेको छ।
.
.
.
.
.
