रंजित यादव
जनकपुर ।
मोटरसाइकल अनियंत्रित भइ दुर्घटना हुदा एक जना गम्भीर घाइते भएका छन्। आर्को घाइते भएको छ ।
धनुषाको हंसपुर नगरपालिका ६ स्थित मोहरमा मोटरसाइकल अनियंत्रित भइ दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन। भने सवार घाइते भएको छ ।
घाइते हुनेको पहिचान खुल्न सकेको छैन ।
आज (सोमबार ) दिउँसो करिब १ बजे ज १२ प २६७ नम्बरको मोटरसाइकल दुर्घटना भएका हो। मोटरसाइकल दुर्घटनामा सडकबाट चिप्लिए थियो।
घाइतेलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको स्थानीयले जनाएको छ।
.
.
.
.