.
जनकपुर :
लखनउबाट कोलकत्ता उडेको एयर एसियाको विमानमा चरा ठोक्किएको छ।
लगत्तै विमान इमरजेन्सी अवतरण गरिएको भारतीय मिडियामा समाचार छ।
.
विमान उड्ने वित्तिकै घटना घटेको हो।
चरा ठोक्किए पनि विमान दुर्घटना हुनबाट जोगिएको छ। अहिले यात्रुलाई अर्को उडानबाट पठाउने तयारी भइरहेको छ ।
भारतमा यसअघि यस्तै प्रकृतिको घटना १५ अक्टुबर २०२२ मा घटेको थियो।
आकाश एयरलाइन्स बोइङ VT-YAE विमानमा चरा ठोक्किएपछि मुम्बई एयरपोर्टमा आकस्मिक अवतरण गरिएको थियो।
.
.
