.
जनकपुर :
जनकपुर धनुषाधाम सडक खण्डमा ट्याक्टर र मोटरसाइकल ठोकिँदा एक जना महिलाको मृत्यु भएको छ। दुई जना घाइते भएको छ ।
जनकपुर धनुषाधाम सडक खण्डमा स्थित धमौरा पोखरी नकिज मोटरसाइकल र ट्याक्टर एकआपसमा ठोक्किएर दुर्घटना स्थलमै एक महिलाको मृत्युु हो ।
मृत्यु हुनेको पहिचान खुल्न सकेको छैन ।
थप आउन बाकी ....
.
.
.
.
.
.
.
.
