ad
जनकपुर ।
धनुषामा दुई मोटरसाइकल ठोकिँदा दुई जना घाइते र एक जना गम्भीर घाइते भएको छ ।
धनुषाको सबैला नगरपालिका ९ स्थित हुलाकी राजमार्गमा सोमबार बेलुकी दुई मोटरसाइकल आपसमा ठोकिँदा दुई जनाको घाइते भएको छ । एक जनाको अवस्था गम्भीर रहेका छन् ।
थप आउन बाकी !
.
.
.
.
.
.