Ad
जनकपुर ।
अंग्रेजी नयाँवर्ष सन् २०२३ सुरु भएको छ । नयाँवर्षसँगै केही आइफोन तथा एन्ड्रोइड फोनका प्रयोगकर्ताले ह्वाट्सएप चलाउन नपाउने भएका छन् ।
ह्वाट्सएप्ले केही पुराना मोडलका आइफोनमा १ जनवरी २०२३ देखि ह्वाट्सएप सपोर्ट बन्द गरेको छ । साथै ४५ वटा विभिन्न मोडेलका एन्ड्रोइड फोनमा पनि ह्वाट्सएप सपोर्ट बन्द गरिएको छ ।
जनवरी १ देखि ह्पाट्सएप नचल्ने आइफोनहरुमा आइफोन ५ र आइफोन ५ सी रहेका छन् । प्रयोगकर्ताले यी आइफोनमा यसअघिका अरु सबै सेवा प्रयोग गर्न सक्ने भए पनि ह्वाट्सएप भने प्रयोग गर्न पाउनेछैनन् ।
पुराना मोडलका कतिपय स्मार्टफोनमा ह्वाट्सएप नचल्ने विषयमा जानकारी गराउँदै ह्वाट्सएपले भनेको छ, ‘डिभाइस र सफ्टवेयर परिवर्तन प्रायः हुने गर्दछ ।
त्यसैले हामीले कुन अपरेटिङ सिस्टमलाई सपोर्ट गर्ने विषयमा समीक्षा गरी नियमित रुपमा अपडेट गर्ने गर्छौं ।’
जनवरी १ देखि ह्वाट्सएप नचल्ने फोनको सूची यस्तो छ :
ad
Ad
Ad
Ad
Ad