ad
जनकपुर ।
गृहमन्त्री रवि लामिछानेले राहदानी विभागको अनुगमन गरेका छन् । बुधकार उनले त्रिपुरेश्वरस्थित राहदानी विभागको अनुगमन गरेका हुन् ।
अनुगमनका क्रममा उनले विभागका कर्मचारीसँग कुराकानी गरेका थिए । साथै सेवाग्राहीको समस्याबारे पनि जानकारी लिएका थिए ।
सेवाग्राहीले राहदानीका लागि लामो समयसम्म लाइन लाग्पर्ने समस्या भोगिरहेका छन् ।
मन्त्रिपरिषद्को पहिलो बैठकले राहदानी विभागको सेवा प्रवाहमा सुधार ल्याएर लाइन लाग्नुपर्ने अवस्थाको अन्त्य गर्ने निर्णय गरेको थियो ।
Ad
Ad
Ad
Ad
Ad