ad
जनकपुरधाम ।
जनकपुरधाम–जयनगर रेलले किचेर एक यात्रुको मृत्यू भएको छ । मृत्यू हुने व्यक्तिको पहिचान भने खुल्न सकेका छैन ।
भारतको जयनगरबाट रेल जनकपुरधाम आउने क्रममा विदेह नगरपालिकास्थित वैदेही स्टेसनमा चढ्न लागेका एक यात्रुको किचिएर मृत्यू भएको धनुषा प्रहरीले जनाएको छ ।
रेल चढ्न लाग्दा खुट्टा अड्किएपछि सोही रेलले किचेपछि ति यात्रुको घटनास्थलमै मृत्यू भएको हो । घटनाको थप विवरण आउन बाँकी छ ।
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad