ad
जनकपुर -
धनुषामा टेम्पो र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
धनुषाको मिथिला नगरपालिका ५ ढल्कवेर देखि पुर्व जाने बाटोमा टेम्पो र मोटरसाइकल आपसमा ठोक्किँदा दुबै जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेको पहिचान खुल्न सकेको छैन स्थानीयले जनाएको छ ।
स्थानीयका अनुसार मोटरसाइकल चालक र सवार दुवै जनाको घटनास्थलमै मृत्यु भएको कुरा बुझिएको छ।
विस्तृत समाचार आउन बाँकी छ ।
ad
Ad
Ad
Ad
Ad