ad
जनकपुर ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् ।
लामिछानेले ओलीनिवास बालकोट पुगेर भेट गरेका हुन् । ओलीलाई भेट्न लामिछाने शुक्रबार साँझ बालकोट पुगेका हुन् ।
ओली र लामिछानेबीच भेटका क्रममा भर्खरै सकिएको संसदीय निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।
Ad
Ad
Ad
Ad
Ad
Ad