ad
जनकपुर ।
तराई मधेशमा चिसो बढेको छ । चिसोले जनजीवन प्रभावित भएको छ ।
आज बिहानैदेखि जनकपुृरमा बाक्लो हुस्सुसंंगै सितलरहल चलेको छ ।
चिसोको कारण तराई मधेशका जिल्लाहरुको जनजीवन कष्टकर बनेको छ । बजारमा चहलपहल घटेको छ ।
अत्यधिक चिसोका कारण खासगरी बालबालिका, वृद्धवद्धाहरु बढी प्रभावित भएका छन् । अत्यधिक जाडोले सवारीसाधनमा यात्रुको चाप घटेको छ ।
Ad
Ad
Ad
Ad
Ad