ad
जनकपुर ।
मंसिर ४ को निर्वाचनको नतिजा आएसँगै राजनीतिक भेटघाटमा व्यस्त रहेको राष्ट्रिय जनमत पार्टीका अध्यक्ष सीके राउतले आज पनि भेटवार्तालाई निरन्तरता दिएका छन् ।
ad
राउतले आज एकै दिन नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव एवम् लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका छन् ।
भेटमा उनीहरुबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बताइएको छ ।
Ad
Ad
Ad
Ad
Ad