ad
जनकपुर :
एमालेका नेता गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला परेको छ।
उक्त शंकास्पद वस्तु प्रेसरकुकर बम भएको आशंका गरिएको प्रहरीले जनाएको छ।
भक्तपुरको लोकन्थलीमा रहेको गोकुल बास्कोटाको घरको पेटीमा उक्त शंकास्पद वस्तु भेटिएको हो । प्रहरीको टोली उक्त स्थानमा पुगेको छ।
नेपाली सेनाको बम डिस्पोजल टोली आउँदै गरेको प्रहरीले जानकारी दियो।
Ad
Ad
Ad
Ad
Ad