ad
जनकपुर -
सप्तरीमा घाँ टी रे टेर एक जना पुरुषको हत्या भएको छ । सोमबार राति कञ्चनरूप नगरपालिका–१ बैरबामा स्थानीय ५० वर्षीय पप्पु राउतको घाँ टी रे टेर हत्या भएको प्रहरीले जनाएको छ ।
राउतको घाँ टी रे टी हत्या गरिएको अवस्थामा आज बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
घटनाबारे सूक्ष्म अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad