Ad
जनकपुर –
चितवनको निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता कायम राखेका छन् ।
१७१८२ मतगणना रविले ६ हजार आठ सय ३३ मतसहित अग्रता बनाएका छन् ।
भने नेकपा एमालेका कृष्णभक्त पोखरेलले चार हजार आठ सय ३७ मतसहित रविलाई पछ्याईरहेका छन् । काँग्रेसका उमेश श्रेष्ठ चार हजार चार सय २१ मत सहित तेस्रो स्थानमा छन् ।
ad
Ad
Ad
Ad
Ad
Ad