Ad
जनकपुर ।
धनुषाको कमला नगरपालिका–६ बिलट बौकु मावि माडन मतदानस्थलको ‘ख’ केन्द्रमा मतदान रोकिएको छ ।
ad
मतदान अधिकृतले प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मतपत्र मतदातालाई दिनुपर्नेमा प्रदेश सभाको प्रत्यक्षतर्फको मतपत्र दिएको पाइएपछि बिहान ९ बजेदेखि मतदान रोकिएको हो । त्यतिबेला ७० वटा मत खसिसकेको थियो ।
मतदान सुरु गर्न अहिले सर्वदलीय बैठक बसिरहेको छ ।
Ad
Ad
Ad
Ad
Ad