ad
जनकपुर ।
सिन्धुपाल्चोकस्थित तातोपानीनजिक केन्द्र भएर ४५ मिनेटकै बीचमा दुईवटा भूकम्प गएको छ ।
आज ३ बजेर ७ मिनेट जाँदा ५.९ रेक्टरस्केलको भूकम्प गएको थियो भने ३ बजेर ५३ मिनेटमा ४.५ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का काठमाडौं उपत्यकालगायत सिन्धुपाल्चोक, काभ्रे, जनकपुर, चितवन, गोरखामा महसुस गरिएको थियो ।
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad