ad
जनकपुर :
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्तिक ४ गते जनतासँग टेलिफोनमा कुरा गर्ने भएका छन्।
मंगलबार साँझ सामाजिक सञ्जालमार्फत उनले उक्त जानकारी दिएका हुन्।
उनले आफ्नो सामाजिक सञ्जालमा सम्पर्क नम्बर पठाउन अनुरोध गरेका छन्।
उनले लेखेका छन्, 'मेरो फेसबुक पेजको म्यासेज बक्समा आफ्नो मोबाइल नम्बर म्यासेज गर्नुहुन अनुरोध गर्दछु।'
उनले फेसबुकमा कार्तिक ४ गते कुराकानी गरौं भन्ने फोटो अपलोड गरेका छन्।
Ad
Ad
Ad
Ad